नबिल बैंकको जेनएन एकाउन्टको लोकप्रियता बढ्दै

 

सम्पूर्ण देशनै कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा हाम्रा आदरण्ँीय ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले “जेनएन एकाउन्ट” संचालनमा ल्याएको थियो ।

“नबिल जेनएन एकाउन्ट” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ । यसमा एनटिसी र एनसेल २ जिबी डेटा प्याकेजको को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “नबिल जेनएन एकाउन्ट” खोलि यस खाताको लाभ लिई ढुक्क हुन सक्नुहुनेछ ।

साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउँदा हामी गौरवान्वित छौ । यसै सन्दर्भमा नबिल बैंक आफ्ना आदरण्ँीय ग्राहकहरुप्रती हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार