सांसदबाट निलम्बित भएका चार जना फेरि मन्त्री हुन सपथ लिँदै

आजै ५ बजे शपथ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्रीले आजै पुनर्नियुक्ति र सपथ ग्रहण गर्दै छन् । पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्ति गर्न लागेका हुन् ।

बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिन लागेका हुन् । उनीहरुको आजै साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको स्रोतले जानकारी दियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार