सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।
मौसमी ज्वरोका करण मन्त्री झाँक्री बुधबार राति अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।
फेसबुकबाट प्रतिक्रिया