६ महिना सुनसान बनेको छाङ्गरु गाउँ

गत मङ्सिरमा हिमपात भएपछि व्यास गाउँपालिका–१ छाङ्गरुको सुनसान गाउँ । यहाँका स्थानीय गाउँमा चारदेखि छ फिटसम्म हिमपात हुने गरेका कारण हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आउँछन् । तस्वीर : नरेन्द्रसिंह कार्की

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार