देउवाले बोलाए एमाले बाहेक तीन दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले बाहेकका तीन दलको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

उनले नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाएका हुन् । शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने स्रोतले बतायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार