डिसहोम इन्टरनेट जडान गर्दा आईपी टिभी सित्तैमा

डिशहोमले ४० एमबीपीएसको  आईपीटीभी जडान गर्ने योजना ल्याएको जनाएको छ । ४० एमबीपीएसको इन्टरनेट शुल्क एक वर्षको भ्याटबाहेक १३ हजार रुपैयाँ रहेको छ ।

यसबापत इन्टरनेट र आइपीटीभीको वार्षिक सब्स्क्रिप्सनका साथ आवश्यक ड्रप वायर, राउटर, सेटटप बक्स र जडान सबै नि:शुल्क हुने पनि जनाइएको छ ।

कम्पनीले १०० एमबीपीएसको इन्टरनेट शुल्क मात्र ९ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको डिशहोमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार