व्यावसायिक रुपमा गरिएको मस्याङखेती

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका किसानले व्यावसायिक रुपमा गरेको मस्याङखेती । दालको रुपमा प्रयोग गरिने मस्याङ स्थानीय हाटबजारमा खपत हुनुका साथै लामीडाँडा विमानस्थलबाट बाहिरी जिल्लामा निर्यात गरिन्छ । तस्बिर ः केदार मगर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार