एमाले स्थायी कमिटीको बैठक भाेलि बस्ने

नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार ३ बजे बस्ने भएको छ । विधान महाधिवेशनको समिक्षा, वडा अधिवेशन, बाढी पहिरो लगायतका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमालेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार