भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार