जुम्लामा रैथाने रातो मार्से

जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको रैथाने रातो मार्से । सो गाउँपालिकामा अहिले राष्ट्रिय गैरसरकारी संस्था लिवर्डले रैथाने बालीको संरक्षण र अनुसन्धान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार