शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएका मृग । करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार