शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: अशोज २०, २०७८ भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएका मृग । करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ । फेसबुकबाट प्रतिक्रिया