एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

अर्काे बैठक २२ असोजमा

प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ । मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए ।

उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् ।

प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार