प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।
आज संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७/६७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
फेसबुकबाट प्रतिक्रिया