प्रतिनिधिसभाको बैठक आज बस्दै

 प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

आज संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७/६७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार