ससुरालीमा बस्दै आएका किशोर झुण्डिएको अवस्थामा फेला

बझाङको मष्टा गाउँपालिका¬–१ कोटदेवलमा एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका  १७ वर्षीय दीपेन्द्र रोकाया झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार