ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी चम्पादेवी गाउँपालिका ६ को भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
गाडीमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी छ । स्थानियका अनुसार दुर्घटनामा १ जना गम्भिर घाइते भएका छन ।