ओखलढुङ्गाको भदौरेमा गाडी पल्टियो, १ जना गम्भिर घाइते

ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी चम्पादेवी गाउँपालिका ६ को भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गाडीमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी छ । स्थानियका अनुसार दुर्घटनामा १ जना गम्भिर घाइते भएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार