लक्ष्मी बैंकको १३७ औं शाखा सुनसरीको पाकालीमा

लक्ष्मी बैंकले आफ्नो १३७ औं शाखा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका पाकालीमा उद्घाटन गरेको छ ।

भाटभटेनी सुपरमार्केट परिसरमा रहेको उक्त शाखाले सबै किसिमको खुद्र बैकिङ तथा साना ठूला सबै किसिमका व्यवसायलाई सेवा प्रदान गर्नेछ ।

यससँगै बैंकको ४९ जल्ला, ५ अस्पताल, ७ एक्सटेन्सन काउन्टर, १६७ ओटा एटीएम र देशभर १३७ शाखा विस्तार भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार