सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ भाद्र २५, शुक्रबार १६:०९ सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका हुन्। फेसबुकबाट प्रतिक्रिया