फुटबल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र  भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशालामा पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् ।यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार