पहिरो पीडितलाई अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी

तनहुँको भानु नगरपालिका–११ राम्चेका सुख्खा पहिरो पीडितलाई स्थानान्तरणका लागि अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी । बुधबार सुख्खा पहिरा खस्दा यहाँका १२ घर जोखिममा परेका छन् । तस्बिर : कृष्ण न्यौपाने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार