नालाको सेरा बजार र टुकुचा गाउँ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ स्थित बासुकीडाँडाबाट देखिएको वडा नं. ३ नालाको सेरा बजार र त्यसमाथिको टुकुचा गाउँ । सो क्षेत्र तरकारी खेतीको लागि उपयुक्त ठाउँ मानिन्छ । तस्वीर : पेमा लामा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार