चीनबाट आइपुग्यो थप आठ लाख डोज भेरोसेल खोप

सरकारले चीन सरकारसँग खरिद गरेको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद गरेको हो । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार