एशियाली खेलकुदको महाकुम्भ शनिबारदेखि

एशियाली खेलकुदको महाकुम्भ शनिबारदेखि

एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने दिनेछन् । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन् । एशियाडमा…

Read More

भियतनामसँग नेपाल २-० ले पराजित

भियतनामसँग  नेपाल २-० ले पराजित

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो । पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन । समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ । खेलमा ६ प्रहार…

Read More

कलङ्की अन्डरपास निर्माणको काम सम्पन्न ,भोलिदेखि संचालनमा आउने

कलङ्की अन्डरपास  निर्माणको काम सम्पन्न ,भोलिदेखि संचालनमा आउने

चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ । सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ । ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ । यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन्…

Read More

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत, दक्षिण एसियामा तेस्रो

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत, दक्षिण एसियामा तेस्रो

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत रहेको छ । नयाँ वरियताअनुसार दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत ९६ औं स्थानमा र माल्दिभ्स १ सय ५० औं स्थानमा रहेको छ । यस्तै भुटान १ सय ८३ औं, बंगलादेश १ सय ९४ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय १ औं स्थानमा छन् । विश्वकप विजेता फ्रान्स ६ स्थान माथि उक्लँदै शीर्ष स्थानमा पुगेको छ भने जर्मनी १४ स्थान तल झरेर…

Read More

जलवायु परिवर्तनबाट परेकाे असरकाे नेपालले क्षतिपूर्ति दाबी गर्ने

जलवायु परिवर्तनबाट परेकाे असरकाे नेपालले क्षतिपूर्ति दाबी गर्ने

नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा आफ्नो नगण्य योगदान रहेको भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकामा अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले त्यसको क्षतिपूर्ति दाबी गरिने बताए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०।०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेको चर्चा गर्दै त्यसाबारे विश्व समुदायले गम्भिर भएर सोच्नुपर्ने बताए । ‘ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै नगण्य छ’, मन्त्री बस्नेतले…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्नाको पहिलो पटक बच्चा

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्नाको पहिलो पटक बच्चा

कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा पाएको छ । प्रजाति संरक्षणका लागि ल्याइएको अर्नाले पहिलो पटक बच्चा जन्माएको हो । राष्ट्रिय निकुञ्जस्थित ईन्क्लोजरमा राखिएको अर्नाले विहीवार दिउँसो दुई बजे पाडी पाएको हो । संरक्षणसँगै संख्या बढाउनका ल्याइएको अर्नाले बच्चा जन्माउँदा संरक्षणकर्मी खुसी भएका छन् । अर्नाले बच्चा पाएपछि संरक्षणमा ठुलो उपलब्धि मानिएको छ । ‘ नयाँ बच्चा जन्मनु राम्रो संकेत हो’, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘बासस्थान के होला भन्ने लागेका बेला बच्चा पाएपछि हामी सफल भएका छौँ ।’ योसँगै चितवन राष्ट्रिय निकुञ्जमा…

Read More

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ । ९३ वर्षीया बाजपेयीको बिहीवार आज भारतीय समय अनुसार ५ बजेर ५ मिनेटमा निधन भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । आज नै भारतीय प्रधानमन्त्री प्रधानमंत्री नरेंद्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, गृहमंत्री राजनाथ सिंह समेतले उनको स्वस्थ्य अवस्था बारे जानकारी लिएका थिए । अटल बिहारी वाजपेयी डिमेंशिया नामको गंभीर बीमारीबाट ग्रसीत थिए । उनी ९ वर्षदेखि व्हीलचेयर मा थिए । केही साल अघि उनलाई चारत सरकारले भारत रत्नबाट पुरस्कृत गरेको थियो ।

Read More

आज देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनः ६ अपराधमा आजीवन कारावास

आज  देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनः ६ अपराधमा आजीवन कारावास

मुलुकी अपराध (संहिता) ऐन, २०७४ आज भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिता अन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून…

Read More

शेयर किनबेच बढ्यो, परिसूचकमा सामान्य सुधार

शेयर किनबेच बढ्यो, परिसूचकमा सामान्य सुधार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज उच्च परिमाणमा शेयर किनबेच भएको छ । परिसूचकमा झिनो बृद्धि देखिएको छ। १६६ कम्पनीका १३ लाख ७५ हजार ६०२ कित्ता शेयरहरु खरिद बिक्री हुँदा ४५ करोड ९६ लाख ८६ हजार १११ रुपैयाँको कारोबार भएको छ। हिजो करिब ३६ करोड रुपैयाँको कारोबार भएको थियो। परिसूचकमा आज भिmनो अंकको सुधार आएको छ। बुधबार करिब २९ अंकले बढेको नेप्से बिहिबार ०।६१ अंकले बढेर १२सय १०.३२ विन्दुमा पुगेको छ। समूहगत परिसूचकतर्फ भने ११ मध्ये ९ समूह ऋणात्मक छन् तर उत्पादन मूलक समूहमा उच्च वृद्धि र मुख्य समूह बैंकिङ पनि…

Read More

अस्ट्रेलियाका लागि राम्रो गन्तब्य एजुकेसन एण्ड माइग्रेसन कर्नर

अस्ट्रेलियाका लागि राम्रो गन्तब्य एजुकेसन एण्ड माइग्रेसन कर्नर

नेपाली विद्यार्थीहरू पछिल्लो समय अध्ययनका लागि विदेश जाने प्रवृति निकै बढेको छ।संसारका धेरै देशहरूमा नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।विदेशमागएर अध्ययन गरेकाने पालीहरुमध्ये कतिपय स्वदेश फर्केर राम्रो प्रगति गरेका छन् ने कतिपयले उतै काम कोखोजी गरी सहज प्रकारको जीवन यापन गरिरहेका छन्।विदेश पढ्न चाहने विद्यार्थीहरुका लागि अस्ट्रेलिया मुख्य आकर्षणको केन्द्र बन्ने गरेको छ।अध्ययनका लागि अस्ट्रेलियामा जान चाहने विद्यार्थीहरुका लागि के कस्तो प्रक्रिया अपनाउनु पर्छ, त्यहाँको पढाइको अवस्था के छ, अस्ट्रेलिया पढेका विद्यार्थीहरुका लागि के कस्तो अवसर छ भन्ने सहितका विषयमा हाम्रा संवाद दाता तुल्सी अर्यालले एजुकेशन एण्ड माइग्ेशन कर्नर प्रालिका कम्लाइस् अफिशर…

Read More