२१ औँ संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्यो

२१ औँ संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्यो

  २१ औँ संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । लुझनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले ४-२ गोल अन्तरले क्रोएसियालाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । फ्रान्सले पहिलो हाफको १८ औँ मिनेटमा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । यसै गरि खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले बराबरी गोल फर्काएका थिए।खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २-१ खेलमा अग्रता दिलाएका थिए । यस्तै खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३-१ गोलको अग्रता लिन सफल भएको थियो भने फ्रान्सका एम्वापेले…

Read More

क्रोएसियाले फर्कायो गोल, फ्रान्सको ४-२ गोलको अग्रता

क्रोएसियाले फर्कायो गोल, फ्रान्सको ४-२ गोलको अग्रता

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा क्रोएसियाले थप एक गोल फर्काएको छ । खेलको ६९ औँ मिनेटमा म्यान्जुकिकले किपरले गरेको गल्तीको फाईदा उठाउँदै एक गोल थपेका हुन् । फ्रान्सका एम्वापेले खेलको ६५ औँ मिनेटमा गोल टोलीको लागि चौथो गोल गरेका थिए । यस अघि खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३-१ गोलको अग्रता लिन सफल भएको थियो । खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सले २-१ खेलमा अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले एक गोल फर्काएका थियो । फ्रान्सले…

Read More

फ्रान्सले विश्वकप जित्ने पक्का ४-१ को अग्रता

फ्रान्सले विश्वकप जित्ने पक्का ४-१ को अग्रता

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा फ्रान्सले जित्ने पक्का जस्तै भएको छ । फ्रान्सका एम्वापेले खेलको ६५ औँ मिनेटमा गोल गर्दै जित तर्फ उन्मुख गराएका हुन् । खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३(१ गोलको अग्रता लिन सफल भएको थियो । खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै २(१ खेलमा अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले एक गोल फर्काएका थियो । फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा…

Read More

 फ्रान्सले लियो ३-१ को अग्रता

 फ्रान्सले लियो ३-१ को अग्रता

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा फ्रान्सले क्रोएसिया विरुद्ध ३-१ गोलको अग्रता लिएको छ । खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३-१ गोलको अग्रता लिन सफल भएको हो । यस अघि खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै २-१ खेलमा अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले एक गोल फर्काएका थियो । फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा…

Read More

पहिलो हाफमा फ्रान्सले लियो २-१ को अग्रता

पहिलो हाफमा फ्रान्सले लियो २-१ को अग्रता

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलको पहिलो हाफ फ्रान्सले २-१ गोलको अग्रता लिएको छ । खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै २-१ गोलको अग्रता लिएको हो । यस अघि खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा बराबरी गोल फर्काएका थियो । यस अघि फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् । फ्रान्स र क्रोएसिया दुवै ४-२-३-१ को फर्मेसनमा…

Read More

क्रोएसियाले गर्यो बराबरी गोल

क्रोएसियाले गर्यो बराबरी गोल

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा क्रोएसियाले बराबरी गोल फर्काएको छ । खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा बराबरी गोल फर्काएका हुन । यस अघि फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् । फ्रान्स र क्रोएसिया दुवै ४(२(३(१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् । यस विश्वकपमा फ्रान्सले कुनै पनि…

Read More

फ्रान्सले लियो १८ औँ मिनेटमा अग्रता

फ्रान्सले लियो १८ औँ मिनेटमा अग्रता

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल फ्रान्सले सुररुवाती अग्रता लिएको छ ।फ्रान्स र क्रोएसियाबीच  लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् । फ्रान्स र क्रोएसिया दुवै ४-२-३-१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् । यस विश्वकपमा फ्रान्सले कुनै पनि म्याच अतिरिक्त समयमा लानुपरेन । क्रोएसियालले नकआउटका सबै खेल अतिरिक्त समयमा जितेको छ ।

Read More

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल खेल सुरु

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल खेल सुरु

२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल खेल सुरु भएको छ । फ्रान्स र क्रोएसियाबीच  लुझनिकी स्टेडियममा विश्वकप फुटबलको फाइनल भिडन्त हुँदैछ ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् । फ्रान्स र क्रोएसिया दुवै ४-२-३-१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् । यस विश्वकपमा फ्रान्सले कुनै पनि म्याच अतिरिक्त समयमा लानुपरेन । क्रोएसियालले नकआउटका सबै खेल अतिरिक्त समयमा जितेको छ । दुवैबीच विश्वकपमा अहिलेसम्म (१९९८), सेमिफाइनल) मा भेट भएको थियो । त्यो खेलमा फ्रान्स २-१ ले विजयी भयो…

Read More

नाकाबन्दी हटाउन उत्तर कोरियाको चीनलाई आग्रह

नाकाबन्दी हटाउन उत्तर कोरियाको चीनलाई आग्रह

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । त्यस वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए । हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । यसैकारण उत्तर कोरियाले पनि आफूलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो । आइतबार…

Read More

कविता नसुन्ने त भैँसी हुन्छ : प्रधानमन्त्री ओली

कविता नसुन्ने त भैँसी हुन्छ : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन् । ‘विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ । हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौँ, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।” मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत्…

Read More