आईपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त, निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Loading...