दीपक मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु

Image

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।

मनाङेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने जनाएका हुन् ।