प्रदूषणबाट जोगाउन विद्यालयहरु बन्द गर्ने सरकारको तयारी

देशभर भइरहेको वायु प्रदूषणका कारण सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका हुन् ।

चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार