स्यार्पु ताल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ आश्विन ८, मंगलवार १३:२२ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल । यहाँ असारदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ । तस्बिर : बलबहादुर ओली (बलेन्द्र)/रासस फेसबुकबाट प्रतिक्रिया