एउटै बोटमा दुई जातका स्याउ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ भाद्र २७, बिहीबार ०९:१२ मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/रासस फेसबुकबाट प्रतिक्रिया