चिनीमा ५० प्रतिशत भन्सार छुट दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार