कारागारबाट निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बस्ने

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्ने भएका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

जसपाको आधिकारिकता विवाद समाधानका लागि चोधरी सोमबार दिउँसो डिल्लीबजार कारागारबाट आयोग पुगेका थिए । आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार