यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)1134.04134.64
eur (European Euro)1146.34146.99
gbp (UK Pound Sterling)1170.84171.61
chf (Swiss Franc)1155.02155.72
aud (Australian Dollar)188.1188.51
cad (Canadian Dollar)197.5497.97
sgd (Singapore Dollar)1101.23101.68
jpy (Japanese Yen)109.129.16
cny (Chinese Yuan)118.6918.78
sar (Saudi Arabian Riyal)135.7135.87
qar (Qatari Riyal)136.7636.93
thb (Thai Baht)13.813.82
aed (UAE Dirham)136.4936.66
myr (Malaysian Ringgit)130.3130.44
krw (South Korean Won)1009.819.85
sek (Swedish Kroner)112.7212.78
dkk (Danish Kroner)119.6119.70
hkd (Hong Kong Dollar)117.1917.27
kwd (Kuwaity Dinar)1437.80439.76
bhd (Bahrain Dinar)1355.61357.20
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार