काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार