म्याग्दीको घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार