सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत

फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तस्बिर : कृष्ण न्यौपाने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार