भासिएको सडक छोपिँदै

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै ।

अविरल वर्षाका कारण करिब ६० मिटर सडक भासिएको अनुमान गरिएको छ । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार