पाल्पा दरबार सङ्ग्रहालय

पाल्पाको सदरमुकाम तानसेनमा रहेको ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय । द्वन्द्वकालमा ध्वस्त भएको दरबारलाई पुनः निर्माण गरी अहिले पाल्पा दरबार सङ्ग्रहालय बनाइएको छ । तस्वीर : सुशीला रेग्मी/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार