कोठीभिर र हिमशृङ्खला

रोल्पा सुनछहरी गाउँपालिका ३ मा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई कोठीभिर र हिमशृङ्खलाको दृश्य ।

रोल्पा, प्युठान र बाग्लुङ जिल्लाको सीमामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार ६५९ मिटरसम्म फैलिएका तीनवटा चुचुरा छन् । तस्बिर :  कुलदीप न्यौपाने/रासस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार