विश्वविद्यालय निर्माण क्षेत्र

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय क्षेत्र । यसका लागि आवश्यक १० हजार ३०० रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने चालू आर्थिक वर्षमा रु एक अर्ब ५५ करोड बजेट बिनियोजन गरिएको छ । तस्वीर ः राजकुमार पराजुली

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार