जीप बगाएपछि निकाल्ने प्रयास गरिँदै

व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएपछि डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै । शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो । तस्वीर ः सानेबहादुर नेपाली

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार