प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । आज बिहान ९:५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन् ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए । देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार