बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपको सजाय पुस २५ मा तोकिने

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय पुस २५ गते तोकिने भएको छ ।

सन्दीप शुक्रबार काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएपनि सन्दीपलाई कति सजाय भन्ने अदालतले तोकेको छैन । सजाय तोक्नका लागि पुस २५ गतेका लागि पेसी तोकिएको छ ।

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार