हिमालय एयरलाइन्सले मंसिर १६ देखि सांघाइमा नियमित उडान गर्ने

हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ ।

यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ सहर सांघाइमा सिधा उडान गर्ने भएको हो ।

उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ । कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार