नेपाली कथानक चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ । तिहारको अवसर पारेर चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहाडी, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।
फेसबुकबाट प्रतिक्रिया