प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० आश्विन २९, सोमबार १२:५९ सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.४७ अंक घटेर १८७४.१२ विन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २०.१६ अंक बढेर १८७४.६० विन्दुमा बन्द भएको थियो । सोमबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ। फेसबुकबाट प्रतिक्रिया