नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो ।
यसअघि शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो ।
देशभरका शिक्षकहरू विद्यायल नै बन्द गराएर तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत थिए ।
यस्तो छ सहमतिः

