सर्लाहीमा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै राप्रपा नेपालको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सर्लाहीको मलंगवामा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

शुक्रबार प्रवक्ता अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दू धर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न मागसमेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार