कामना सेवा बैंक र एटिक ग्रुपबीच १० प्रतिशतसम्मको छुट सम्झौता

कामना सेवा विकास बैंक रएटिक ग्रुप बीच मर्चेन्ट सम्झौता भएको छ  । सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३ ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्  ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ  । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार