३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू

 राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।विभागका अनुसार हिजो सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।

 गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजोबाट आवेदन दिन सुरू गरेका हुन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार