शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० श्रावण २५, बिहीबार १७:५३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेको राष्ट्रपतिको सचिवालयले जनाएकाे छ । याे भेटलाई नियमित भेटवार्ता भएको उल्लेख गरिएको छ। फेसबुकबाट प्रतिक्रिया