महाकालीमा भीषण बाढी, डडेलधुरा र कञ्चनपुरका लागि ‘अलर्ट’ जारी

डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ ।

विभागले आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको हो।

हेर्नुहोस् सूचना

सम्बन्धित समाचार